9 years ago
December 8, 2015
२७ जनवरी देखी बाङ्लादेशमा हुने यु-१९ बिश्व कप क्रीकेटमा नेपालले आफ्नो पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड बिरुद्ध खेल्ने भएको छ ।
आइसिसिले सार्वजनिक गरेको तालिकामा पहिलो दिन आयोजक बाङ्गल्देशले दक्षिण अफ्रिका बिरुद्ध खेल्ने छ ।
१६ राष्ट्रय सहभागी भएको प्रतियोगिताको फाइनल १४ फेब्रुअरीमा खेलिने छ ।
समुह ‘डि’ मा रहेको नेपाल भारत्, न्युजिल्याण्ड र अष्ट्रेलियासँग भिड्ने छ । पहिलो खेल न्युजिल्याण्ड बिरुद्ध खेले पछी नेपालले अन्य खेलहरु ३० जनवरीमा अष्ट्रेलिया बिरुद्द र १ फेब्रुअरीमा भारत बिरुद्ध खेल्ने छ ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]