7 years ago
September 15, 2017
मुम्बई (एजेन्सी) – भारतीय ब्याट्सम्यान शिखर धवनले अस्ट्रेलियासँगको सिरिजमा पहिलो तीन खेलमा उपलब्ध नहुने जानकारी भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) लाई जानकारी दिएका छन् ।
बिसिसिआईले सार्वजनिक गरेको प्रेस बिज्ञप्ती अनुसार धवनको श्रीमतको अस्वस्थताका कारण उनि तीन खेलमा उपलब्ध नहुने जानकारी क्रिकेट बोर्डलाई दिएका हुन् । भारतको १६ खेलाडीमा ब्याकअप ओपनर केएल राहुल र अजिन्के रहाने रहेको कारण बिसिसिआईले धवनको स्थानमा नँया खेलाडीलाई नबोलाउने निर्णय पनि गरेको छ ।
यसअघि धवनले श्रीलंकासँगको अन्तिम एक दिवसीय खेल र एकमात्र टी-२० पनि गुमाएका थिए । उनको आमा विरामी परेपछि धवन घर फर्कनु परेको थियो ।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]