default_image

7 years ago

September 9, 2017

दिल खोलेर नाँचे नेपाली क्रिकेटर [भिडियो सहित]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट मैदानमा छक्का, चौका हन्दा वा विकेट लिदा सेलिब्रेसन गर्ने क्रिकेटरहरु नाच्दा कस्तो देखिएलान ? क्रिकेट समर्थकहरुमा त्यस्तो कौतुहलता हुन सक्दछ ।

सायद त्यसैलाई ध्यानमा राखेर होला रुस्लान एफएमले एउटा त्यस्तो टेलिभिजन कमर्सियल (टिभिसी) तयार पारेको छ, जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसहित स्टार खेलाडीहरु संगितमा रमाउँदै नाचेको देख्न सकिन्छ ।

सो टिभिसीमा ज्ञानेन्द्रसहित, शदर भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी र सुवास खकुरेल छन् । रुस्लान एफएमले शुक्रबार टिभिसी सार्वजनिक गरेको हो । यसअघि रुस्लान क्रिकेटको टिभिसीमा ज्ञानेन्द्र र वसन्तसँगै देखिएका थिए ।

कस्तो छ खेलाडी देखिने टिभिसी

भिडियो :

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

January 15, 2025

कविताको अर्धशतकमा सुदूरपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]

Success

Thank you for your time.