8 years ago
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट मैदानमा छक्का, चौका हन्दा वा विकेट लिदा सेलिब्रेसन गर्ने क्रिकेटरहरु नाच्दा कस्तो देखिएलान ? क्रिकेट समर्थकहरुमा त्यस्तो कौतुहलता हुन सक्दछ ।
सायद त्यसैलाई ध्यानमा राखेर होला रुस्लान एफएमले एउटा त्यस्तो टेलिभिजन कमर्सियल (टिभिसी) तयार पारेको छ, जसमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसहित स्टार खेलाडीहरु संगितमा रमाउँदै नाचेको देख्न सकिन्छ ।
सो टिभिसीमा ज्ञानेन्द्रसहित, शदर भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी र सुवास खकुरेल छन् । रुस्लान एफएमले शुक्रबार टिभिसी सार्वजनिक गरेको हो । यसअघि रुस्लान क्रिकेटको टिभिसीमा ज्ञानेन्द्र र वसन्तसँगै देखिएका थिए ।
कस्तो छ खेलाडी देखिने टिभिसी
भिडियो :
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]