default_image

8 years ago

August 13, 2017

यू–१९ क्रिकेट टोली प्रारम्भिक छनोटमा २८ खेलाडी

333 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने बताइएको छ ।

यू १९ टोलीको प्रारम्भिक टोलीमा परेका खेलाडी

१. सन्दिप लामिछाने
२. अनिल कुमार शाह
३. सन्दिप सुनार
४. दिपेन्द्र सिंह ऐरी
५. ललित नारायाण राजवंशी
६. प्रकाश केसी
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. रिजन ढकाल
१०. प्रनित थापामगर
११. शाहव आलम
१२. आदिल खान
१३. मोहम्मद आशिफ शेख
१४. किशोर महतो
१५. बिक्रम कुमार भूषाल
१६. सन्दिप जोरा
१७. रसिद खान
१८. सुशान्त सिंह थापा
१९.नन्दन यादव
२०. कमल सिंह ऐरी
२१. सुमित महर्जन
२२. जितेन्द्र सिंह ठकुरी
२३. मिनास थापा
२४. अंकित सुवेदी
२५. हरि चौहान
२६. अविनाश कर्ण
२७. भीम सार्की
२८. रविन्द्र जंग शाही

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.