7 years ago
August 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा अर्को महिना हुने पूर्वी एसियास्तरको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको लागि २८ सदस्यीय टिमको प्रारम्भिक घोषणा भएको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका प्रशिक्षक विनोद दासले खेलाडीको छनोट गरेका हुन् । एसीसी यू १९ प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ तारिख सम्म हुनेछ । नेपाली टिमको कप्तानी सन्दिप लामिछानेले गर्नेछन् । बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने बताइएको छ ।
यू १९ टोलीको प्रारम्भिक टोलीमा परेका खेलाडी
१. सन्दिप लामिछाने
२. अनिल कुमार शाह
३. सन्दिप सुनार
४. दिपेन्द्र सिंह ऐरी
५. ललित नारायाण राजवंशी
६. प्रकाश केसी
७. पवन सर्राफ
८. रोहित कुमार पौडेल
९. रिजन ढकाल
१०. प्रनित थापामगर
११. शाहव आलम
१२. आदिल खान
१३. मोहम्मद आशिफ शेख
१४. किशोर महतो
१५. बिक्रम कुमार भूषाल
१६. सन्दिप जोरा
१७. रसिद खान
१८. सुशान्त सिंह थापा
१९.नन्दन यादव
२०. कमल सिंह ऐरी
२१. सुमित महर्जन
२२. जितेन्द्र सिंह ठकुरी
२३. मिनास थापा
२४. अंकित सुवेदी
२५. हरि चौहान
२६. अविनाश कर्ण
२७. भीम सार्की
२८. रविन्द्र जंग शाही
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]