9 years ago
November 8, 2015
कार्तिक २२, २०७२
नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ ।
युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए।
जवाफमा नेपालले पुरै ५० ओभर खेलेर ५ विकेट गुमाइ २ सय ५ रन बनायो ।
नेपालका लागि अनिल मण्डलले सर्वाधिक ६१ रनको योगदान गरे। उपकप्तान ज्ञानेन्द्र मल्ल खेल सकिन १ बल बाँकी छँदा ४१ रन बनाएर आउट भए। शरद भेष्वाकरले अविजित १४ र मेहेबुब आलमले अविजित १ रन बनाए।
January 18, 2025
एजेन्सी – युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्डले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ । भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङका कारण बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले शनिवार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ । धनगढीमा शनिवार भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५९ रनले हराउँदै एपिएफ समूह ‘ए’ को विजेताको रुपमा सुपर फोरमा पुगेको हो । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको खेल १८ ओभरमा छोट्याईएको थियो । […]