default_image

9 years ago

November 7, 2015

स्टार पाकिस्तानी खेलाडी नेपाल विरुद्ध उत्रदै

159 views

0 Bookmark

कार्तिक २१, हाम्रो खेलकुद

नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ ।

आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन ।

पाकिस्तानी खेलाडी हरु :

आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद हाफिज , मोहोम्मद इरफान , मोहोम्मद रिजवान , राहत अलि , सर्फ्राज अह्मेद , सोहेब मालिक , वाहब रिहाज , यासिर शाह , युनिस खान , जफार गोहर

Shohib Malik

भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ ।

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

April 9, 2025

रुपन्देही र दाङ लुम्बिनी प्रदेश क्रिकेटको फाइनलमा

सुमन अधिकारी, बुटवल दाङ र रुपन्देही जिल्ला लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा बुधवार भएको सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको हो। दाङको घोराहीस्थित खेल मैदानमा भएको सेमिफाइनलमा दाङले ९२ रनको सामान्य लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा […]

Success

Thank you for your time.