9 years ago
October 29, 2015
एसियाली क्रिकेट परिषद् (एसीसी) को छात्रवृत्तिमा नेपाली यू–१९ का चार प्रभावशाली खेलाडी प्रेम तामाङ, दीपेन्द्र ऐरी, सौरभ खनाल र सुशील कँडेलले भारतको एमआरएफ पेस फाउन्डेसनमा प्रशिक्षण लिने भएका छन्, इकान्तिपुर ले जनाएको छ ।
यि चार खेलाडीहरु नोभेम्बर २५ मा चेन्नाईमा गई डिसेम्बर १६ मा काठमाडौं फर्किनेछन् ।
मआरएफ पेस फाउन्डेसनमा भारतका जभागल श्रीनाथ, मुनाफ पटेल, इरफान पठान, बैंकटेश प्रसाद, आरपी सिंह, जाहिर खानदेखि अस्ट्रेलियाका ग्लेन म्याक्ग्रा, ब्रेट ली, मिचेल जोन्सन, जिम्बावेका हेनरी ओलङ्गा, हिथ स्ट्रिक, श्रीलंकाका चामिन्दा भास खारिएका थिए ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]