default_image

9 years ago

October 24, 2015

पारसलाई बिभन्न देशको समर्थकबाट जन्मदिनको शुभकामना

160 views

0 Bookmark

नेपाल राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काको जन्मदिनको अवसर पारेर अन्तराष्ट्रिय क्रीकेट परिषद (आइसिसिले) गरेको फेसबुक पोस्टमा बिभिन्न देशका क्रीकेट समर्थकहरुले सकारात्मक सन्देश दिएका छन  ।

paras

बाङ्लादेश , भारत , पाकिस्तान लगायातका समर्थकहरुले २८ बर्ष पुरा गरेका नेपाली कप्तानलाई जन्मदिनको शुभकामना दिएका हुन ।

ICC

April 10, 2025

कुशलको सानदार प्रदर्शनमा नेपालको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]

April 10, 2025

नेपाललाई कुवेतको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌ यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]

Success

Thank you for your time.