default_image

8 years ago

May 9, 2017

अत्तरिया कपका व्यक्तिगत उपाधि विजेताहरु

93 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको अत्तरीयामा जारी रुस्लान अत्तरीया कपको उपाधि राईजिङ क्रिकेट वुमनले फाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई १६ रनले पराजित गर्दै जित्यो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत उपाधि जित्न सफल खेलाडीहरु निम्नानुसार छन्:

सरिता मगर, ज्योति पाण्डे, पुजा निमा भाट र साम्पा मुखर्जी

उत्कृष्ट खेलाडी: पुजा निमा भाट (राइजिङ क्रिकेट फर वुमन) – नगद २५ हजार

उत्कृष्ट ब्याट्सवुमन: ज्योति पाण्डे (एपीएफ) – नगद १० हजार

उत्कृष्ट बलर: सरिता मगर (एपीएफ) – नगद १० हजार

उत्कृष्ट विकेटकिपर: शान्ता मुखर्जी  (राइजिङ क्रिकेट फर वुमन) – नगद १० हजार

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

Success

Thank you for your time.