8 years ago
April 25, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत मंगलबार राती हुने भनिएको रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबाद बिचको खेल वर्षाका कारण रद्द भएको छ।
खेल रद्द भएसंगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। यस अंकसंगै तेश्रो स्थानमा रहेको हैदराबादको ८ खेलमा ९ अंक भएको छ भने रोयल च्यालेन्जर्स बेंगलोर ५ अंक बोक्दै छैठौं स्थानमा छ।
लिगको शीर्ष स्थानमा ८ खेलमा १२ अंक जोडेको मुम्बई इन्डियन्स रहेको छ भने १ खेल कम खेल्दै १० अंक जोडेको कोलकाता दोश्रो स्थानमा छ। दिल्ली र गुजरात समान ४/४ अंक बोकेर तालिकाको पुछारमा रहेका छन्।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]