default_image

9 years ago

October 15, 2015

नेपाल पपुवा न्यु गिनीलाई ९ विकेटले हरायो

114 views

0 Bookmark

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ  ।

Nepal vs Saudi Arabia ACC u-19

टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो  ।  सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए  ।

झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्‍यो ।

February 20, 2025

गिलको शतकमा भारतको विजयी सुरुवात

एजेन्सी – शुभमन गिलको नटआउट शतकसँगै भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ। युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले जितका साथ च्याम्पियन्स ट्रफीको यात्रा सुरु गरेको‌ हो। २ सय २९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ३१ रन जोडेर जित निकाल्यो। १ सय ४४ रन जोड्दा चौथो विकेट […]

February 20, 2025

च्याम्पियन्स ट्रफी – भारतले टस हार्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा बुधवार भारतले बंगलादेशविरुद्ध टस हारेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान नजमल हुसेन शान्टोले टस जितेर भारतलाई बलिङको निम्तो दिएका हुन् । दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोलीले च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, […]

February 20, 2025

भारत र बंगलादेश च्याम्पियन्स ट्रफीमा भिड्दै

एजेन्सी – आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा साविक उप विजेता भारतले बंगलादेशको सामना गर्दै छ । युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बिहीवार दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो । भारत पुरुष ओडिआई क्रिकेट विश्व कपको पछिल्लो […]

Success

Thank you for your time.