8 years ago
April 20, 2017
सुबास हुमागाईं
धनगढी – टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्स विरुद्धधनगढी प्रिमिएर लिगको (डिपिएल) दोश्रो क्वालिफायरमा जित दर्ता गर्दा चौराहाका कप्तान पारस खड्काले अविजित ६७ रनको पारी खेले। आफ्नो टोलीको ९२ रनको जितमा ‘म्यान अफ द म्याच ‘ बनेका पारसले ३२ बलमै आफ्नो अर्धशतक पुरा गरेका थिए। कुल ४१ बल खेलेका पारसले ६ चौका र् ४ छक्काको मद्दतले आफ्नो टोलीलाई १ सय ७२ रनको योगफलसम्म पुर्याएका थिए।
पारसले आक्रामक अर्धशतक बनाउँदाका १५ तस्बिरहरु:
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]
January 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]