default_image

8 years ago

April 20, 2017

अष्ट्रेलियाद्वारा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा

99 views

0 Bookmark

एजेन्सी – आगामी जुन महिनामा सुरु हुने आइसीसी च्याम्पियन्स ट्रफीका लागि अष्ट्रेलियाले नियमित कप्तान स्टिभ स्मिथको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ

चार पेस बलर सम्मिलित टोलीमा चोटका कारण आइपिएलमा विश्राम लिइरहेका बलर मिचेल स्टार्क र ब्याट्सम्यान क्रिस लिन पनि सामेल छन्। बेलायतमा हुने प्रतियोगिताको समूह ‘ए’मा अष्ट्रेलियासंग आयोजक इङ्गल्याण्ड, बंगलादेश र न्युजिल्याण्ड रहेको छ।

पूर्ण टोली:

स्टिभ स्मिथ (कप्तान), डेबिड वार्नर (उप-कप्तान), प्याट कमिन्स, आरोन फिंच, जोन हेस्टिंग्स, जोश हेजलवुड, ट्राभिस हेड, मोसेस हेनरिकेस, क्रिस लिन, ग्लेन म्याक्सवेल, जेम्स प्याटीन्सन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथु वेड, एडम ज्याम्पा

January 16, 2025

साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका साहब आलम जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । साहबले प्रतियोगितामा खेलेको ४ खेलको ८ इनिङमा ३३ विकेट लिएका थिए । साहबले १ सय २७.५ ओभरमा ३३ मेडन राख्दै २.८८ को इकोनोमिमा रन खर्चिएका थिए । उनले ४ इनिङमा ५ विकेट लिएका थिए । […]

January 16, 2025

आर्मीलाई हराउँदै पुलिस जय ट्रफी एलिट कप च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दुई स्पिनर सागर ढकाल र ललितनारायण राजवंशी चम्केपछि नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। विभागीय फाइनल डर्बीमा बिहीवार त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो। वीरगंजमा तेस्रो तथा अन्तिम दिन १ सय ३ रनको मध्यम लक्ष्य पछ्याएको आर्मी दोस्रो इनिङमा २९.२ ओभरमा ७४ रन […]

January 16, 2025

महिला पिएम कप – वर्षाका कारण दुवै खेल रद्द

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन आजका दुवै खेल रद्द भएका छन् । धनगढी क्रिकेट मैदानमा हुनु पर्ने समूह ‘ए’ मा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीचको पहिलो तथा नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेलमा टस नभई रद्द भएको छ । खेल रद्द भएसँगै सबै टिमले […]

Success

Thank you for your time.