8 years ago
April 11, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिनको पहिलो खेलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहाले शरद भेषावकरलाई विराटनगर किंग्सको सामना गर्दै छ । दुवै टोलीको यो डिपिएलमा पहिलो खेल हो ।
त्यस्तै आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले कन्चनपुर आइकनिकको सामना गर्दै छ । काठमाडौँ र कन्चनपुर दुवै प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो कन्चनपुर । काठमाडौँ वसन्त र कन्चनपुर बिनोद भण्डारीको नेतृत्वमा रहेको छ ।
नेपाली क्रिकेटमा पहिलो पटक खेलाडी पनि अक्सन गरिएको डिपिएलमा विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने छन् ।
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेत्रहिन विश्व कपमा नेपालले अफगानिस्तान टोलीलाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । सोमवार भएको तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टिकट दर तय गरेको छ। क्यानले एनपिएलका खेल हेर्नका लागि साधारण र भिआइपी गरि दुई किसिमको टिकट दर सोमवार सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ ३ सय तथा भिआइपि तर्फ ७ सय रुपैयाँको टिकट दर तोकेको […]