default_image

9 years ago

October 9, 2015

नेपालले पाकिस्तानसँग एक दिवसिय क्रीकेट खेल्ने

232 views

0 Bookmark

असोज २२, हाम्रो खेलकुद

नेपाल क्रीकेट टोली आफ्नो बिश्व क्रीकेट लिगको खेल अघी  पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ  ।

nepali cricket

राष्ट्रिय दैनिक ‘द हिमालयन टाइम्स’ को अनुसार अर्को महिना संयुक्त अरबको साराजा क्रीकेट मैदानमा उक्त खेल खेलिने छ  ।

यो खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नोवेम्बर को ८ तारिकम खेलिने निर्णय गरिएको छ ।

नेपाल ले पपुवा न्यु गिनीसँग नोवेम्बर १६ र १८ मा बिश्व क्रीकेट लिग अन्तर्गतको खेलहरु युएइमा खेल्दै छ  ।

कप्तान पारस खड्का र प्रशिक्षक पुबुदुको अनुसार उक्त खेल नेपालकोलागि ठुलो एक्सपोजर हुनेछ ।

January 17, 2025

महिला पिएम कप – लुम्बिनीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]

January 17, 2025

एन्फा यु १६ लिग – चर्च ब्वाइज र एपिएफको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।

January 17, 2025

महिला पिएम कप – सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार कर्णाली प्रदेशले दिएको लक्ष्य सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा पूरा गरेको हो । हिजो वर्षाका कारण आउट फिल्डमा पानी जमेका कारण खेल ढिला सुरु भएको थियो । ढिला सुरु भएका कारण […]

Success

Thank you for your time.