8 years ago
April 9, 2017
खेल समाप्त; नेपाल ११द्वारा धनगढ़ी११ ३१ रनले पराजित
१९.४/ १९.५- लोकेश बामले कर्णको लगातार दुई बलमा चौका प्रहार गरेका छन्
१९.१ ओभर- भुवन कार्की ५ रन बनाउदै आउट, अभिनाश कर्णको बलमा बिनोद भण्डारीले क्याच गरेका थिए
१८.२ ओभर- रोशन आउट भएका छन्, उनलाई आलमले बोल्ड गरे, नया ब्याट्सम्यान भुवन कार्की
१८ ओभर- ११४/६ रोशन १७(१५), लोकेश १(३)
१७.४ ओभर- १८ बलमा २६ रन बनाउदै दिपेन्द्र सिंह एरि सोमपलको बलमा बोल्ड भएका छन्; नया ब्याट्सम्यान लोकेश बम
१७.१ ओभर- रोशनले सोमपलको पहिलो बलमा चौका हानेका छन्
१७ ओभर- १०८/५, दिपेन्द्र २६(१६), रोशन १३ (१३); शक्ति गौचनले निकै कसिलो बलिंगगर्न यो ओभरमा जम्मा ३ रनमात्र दिए
१६ ओभर- १०५/५, दिपेन्द्र २५(१४), रोशन ११ (९)
१५.३ ओभर- दीपेन्द्रको दोस्रो छक्का, धनगढीको १०० रन पुरा
१५.२ ओभर- दीपेन्द्रको चौका, बलिंग गर्ने खेलाडी अभिनाश कर्ण
१५ ओभर- ९३/५, दिपेन्द्र १४(९), रोशन १० (८)
१४ ओभर- ८७/५, दिपेन्द्र १२(७), रोशन ६ (४)
१३.२ ओभर- अभिनाश कर्णको दोस्रो बलमा नया आएका ब्याट्सम्यान रोशन अधिकारीले चौका हानेका छन्
१३ ओभर- अगिल्लो ओभर सबै भन्दा महँगो ओभर हुन पुगेको छ इनिंगको १५ रन बनेको थियो
१२.६ ओभर- लामिछानेको बलमा रोमन २ रन बनाउदै आउट भएका छन्, क्याच लिने खेलाडी आरिफ शेख
१२.४ ओभर- दिपेन्द्रले चौका प्रहार गरेका छन्
१२.३ ओभर- बाई ४ रन
१२.२ ओभर- सन्दिप लामिछानेलाई छक्का प्रहार गरेका छन् दीपेन्द्रले
१२ ओभर- धनगढ़ी ६५/४, रोमन २ (४), दिपेन्द्र ०(०)
११.२ ओभर- फेरी अर्को विकेट, राजु रिजलपनि क्याच आउट, क्याच लिने खेलाडी अभिनाश कर्ण; ब्याटिंग गर्न आएका छन् दिपेन्द्र सिंह एरि
११.१ ओभर- शक्ति गौचनको बलमा सुनिल धमला ३४ रन बनाउदै आउट भएका छन्, क्याच महबुब आलमले लिएका छन्; ब्याटिंग गर्न आएका छन् रोमन बम
११ ओभर- अगिल्लो ओभरको अन्तिम बलमा राजुले अभिनाशलाई चौका प्रहार गरेका थिए, ६३/२ सुनिल ३४(२९) राजु ४(१)
१०.२ ओभर- अभिनासको दोस्रो बलमा सुनिलको चौका
१० ओभर- ५४/२ सुनिल २९(२४), ओभरको अन्तिम बलमा विजय राना आउट भएका छन्, शक्तिको बलिंग अभिनाशको क्याच; ब्याटिंग गर्न क्रिजमा राजु रिजाल
९.१ ओभर- इनिंगको पहिलो छक्का, शक्ति गौचनको बलमा सुनिल धमलाले छक्का प्रहार गरेका छन्
९ ओभर- ४५/१ सुनिल २०(२०) १३ (२२)
८.२ ओभर- सन्दिप लामिछानेको बलमा विजय रानाद्वारा चौका प्रहार
८ ओभर- ३६/१ सुनिल १८(१८), विजय ६(१८)
७.१ ओभर- शक्ति गौचन बलिंगमा, पहिलो बलमै सुनिलले चौका हानेका छन्
७ ओभर- २६/१ सुनिल १३(१६), विजय ३(१४)
६ ओभर- २४/१ सुनिल १२(१३), विजय २(११)
५.४ ओभर- विजय रानाले पहिलो रन प्रहार गरेका छन्, उनले पहिलो रनको लागि १० बल कुर्न पर्यो
५ ओभर- २१/१ सुनिल ११(१२), विजय ०(६)
४.५ ओभर- सोमपालको बलमा सुनिलको अर्को चौका
४.३ ओभर- सोमपाललाई चौका प्रहार गरिदिएका छन् सुनिल धमलाले
४ ओभर: ९/१, सुनिल ३(८), विजय ० (६)
३ ओभर: धनगढी ८/१ ( सुनिल २, विजय राना ०)
२.४ ओभर– धनगढीले पहिलो विकेट गुमाएको छ, सोमपालको बल प्रहार गरेका कप्तान पदमको क्याच सन्दिप लामिछानेले लिएका छन्
२ ओभर- ओभरको अन्तिम बलमा पदमले महबुब आलमलाई चौका प्रहार गरेका छन्, दोर्सो ओभरको समाप्तिमा बिना विकेट ५ रन
१ ओभर- पहिलो ओभरनै मडन भएको छ, सोमपाल कामीले पदम केसीलाई मेडन फ्यालेका छन्
धनगढी११ १६३रनको लक्ष्य सहित ब्याटिंग गर्न उत्रिएको छ; ओपनिंगमा सुनिल धमला र कप्तान पदम केसी
धनगढीको लागि लक्ष्य १६३ रन
२० ओभर – नेपाल १६१/८- अन्तिम बलमा सोमपाल रनआउट भएका छन्, दोश्रो रन लिने क्रममा विकेट गुमेको हो
१९.३ नेपाल १६०/७ – दोश्रो रन लिने क्रममा महबुब रनआउट हुन पुगेका छन्
१९ ओभर – नेपाल १५८/६ (महबुब ९, सोमपाल ०)
१८.५ – नेपाल १५३/५ – शरद १९ रन बनाएर सगर भण्डारीको बलमा आउट भएका छन्
१८ ओभर – नेपाल १४६/५ (महबुब ०, शरद १८)
१७.५ – नेपाल १४६/५ – बिनोद भण्डारी पहिलो बलमा क्याच आउट भएका छन्
१७.४ – नेपाल १४६/४ – पारस खड्का ६८ रनमा बिक्रम ठगुन्नाको बलमा क्याचआउट भएका छन्
१७ ओभर – नेपाल १३८/३ (पारस ६०, शरद १८)
१६ ओभर – नेपाल १३६/३ (पारस ५९, शरद १७)
१५ ओभर – नेपाल १२०/३ (पारस ५१, शरद ९) – पारस खड्काको अर्धशतक
१४ ओभर – नेपाल ११०/३ (पारस ४२, शरद ९)
१३ ओभर – नेपाल १०२/३ (पारस ३६, शरद ७)
१२ ओभर – नेपाल ९६/३ (पारस ३५, शरद २)
११ ओभर – नेपाल ९०/३ (पारस ३४, शरद १)
क्रिजमा शरद भेषावकर आएका छन्
१०.३ ओभर – नेपाल ८३/३ – छक्का र चौका प्रहर गरेलगत्तै बसन्त रेग्मी ४३ रनमा पदम केसीको बलिङमा राजु रिजालद्वारा स्टम्प्ड भएका छन्।
१० ओभर – नेपाल ७३/२ (बसन्त ३३, पारस २८)
९ ओभर – नेपाल ६८/२ (बसन्त ३१, पारस २६)
८ ओभर – नेपाल ५९/२ (बसन्त २२, पारस २६)
७ ओभर – नेपाल ४१/२ (बसन्त १३, पारस १९)
६ ओभर – नेपाल ३३/२ (बसन्त ७, पारस १९)
५ ओभर – नेपाल २१/२ (बसन्त २, पारस १४) – ठगुन्नाको तेश्रो ओभरमा पारसको १ छक्का र १ चौका
४ ओभर – नेपाल १०/२ (बसन्त २, पारस ३)
३ ओभर- नेपाल २/२ – (बसन्त १, पारस १)
विक्रम ठगुन्ना तेश्रो ओभर बलिङ गर्दै
२ ओभर- नेपाल १/२ – (बसन्त १, पारस ०) – बसन्तले यस ओभरमा रन जोड्न सकेनन्।
दिपेन्द्र सिंह ऐरी दोश्रो ओभर गर्न आएका छन्
१ ओभर – नेपाल १/२ (बसन्त १, पारस ०)
०.६ – १/२ – धनगढीलाई अर्को सफलता, दिलिप नाथ पेभेलियन फर्केका छन्। बिक्रम ठगुन्नाले एकै ओभरमा २ बोल्ड।
०.२ – ०/१ – नेपालले पहिलो विकेट गुमाएको छ, सागर पुन बोल्ड भएका छन्।
धनगढीका लागि पहिलो ओभर बिक्रम ठगुन्ना गर्दैछन्।
नेपालको लागि दिलिप नाथ र सागर पुन ओपनिङ गर्न आएका छन्।
नेपाल ११ –पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सन्दीप लामिछाने, दिलिप नाथ (सब), अभिनाष कर्ण, मेहबुब आलम, आरिफ शेख(१५औं), आसिफ शेख(१४औं), सुसन भारी (१३औं)
धनगढी ११ –पदम के.सी. (कप्तान), विजय राना, सुनिल धमला, राजु रिजाल, दिपेन्द्र सिंह ऐरी, भुवन कार्की,सागर भण्डारी, आयुब चन्द, नारायण जोशी, विक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, विपिन रावल, अमित पडाल
नेपालले टस जितेर ब्याटिङ रोजेको छ।
November 18, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिज तथा इङ्ग्ल्याण्डबीचको पाँचौ टि ट्वान्टी आई बर्षाका कारण रद्द भएको छ । सोमवार बिहान हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेको हो । अन्तिम खेल रद्द भएसँगै इङ्ग्ल्याण्डले ५ खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जित्यो । वेस्ट इण्डिजको ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको […]
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका […]
November 17, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले […]