10 years ago
October 5, 2015
जारि माहात्मा गान्धी – नेल्सन मण्डेला कपमा भारतले दक्षिण अफ्रीका विरुद्ध लगातर दोस्रो हार बेवोरेको छ ।
कट्टक स्थित बारबती स्टेडियममा भएको दोस्रो टि२० खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेको दक्षिण अफ्रीकाले भारतलाई १७.२ ओभरमा ९२ रनमै सिमित गर्न सफल भयो । दक्षिण अफ्रीकाकोलागि मोर्केलले सर्वाधिक ३ विकेट लिए ।
प्रत्योतरमा १७.१ ओभरमा ४ विकेट गुमाउदै दक्षिण अफ्रीकाले लक्ष्य पुरा गर्यो ।
दोस्रो इनिङ्स्को ११औ ओभरको समाप्ती पछी भारतीय समर्थकहरुले आक्रोश पोख्दै बोतलहरु फाल्दा केहि छिन खेल प्रवाभित भएको थियो ।
लगातार समर्थकहरुले तनाब सिर्जना गरेपछि दर्सक बस्ने प्याराफिटको पहिलो लहर खाली गरेर खेललाइ निरन्तरता दिइएको थियो ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको सानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको छ । मिसन रोड मैदानमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १९ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै […]
April 9, 2025
एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ। यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ। २ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो। राजस्थानले १२ रन जोड्दा […]