default_image

2 weeks ago

April 20, 2025

आरसिबीले टस जित्यो

399 views

0 Bookmark

एजेन्सी –  रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ।

पन्जाब किंग्ससँगको खेलमा टस जितेर आरसिबीले फिल्डिङ रोजेको छ। श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीले पहिले ब्याटिङ गर्नेछ।

तीन दिनमा यि दुई टोलीबीच यो दोस्रो भेट हो । शुक्रवारको वर्षाले प्रभावित खेलमा आरसिबीले सिजनको सबैभन्दा खराब प्रदर्शनमध्ये एक गर्यो । पहिले ब्याटिङ गर्दै घरेलु टोलीले १४ ओभरमा ९ विकेट गुमाएर केवल ९५ बनायो।

लक्ष्य पछ्याउने क्रममा पञ्जाब केही दबाबमा परेको देखिए पनि १४ ओभरमा १२.१ ओभरमै जित हासिल गर्‍यो।

७ खेलमा १० अंकसहित पन्जाब तेस्रो र ८ अंकका साथ आरसिबी पाँचौं स्थानमा छ। आइपिएलमा अहिले सम्म ३४ खेलमा आमनेसामने हुँदा पन्जाब १८ र आरसिबी १६ पटक विजयी भएको थियो।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.