default_image

6 days ago

April 14, 2025

चेन्नईले टस जित्यो

324 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पुछारमा रहेको चेन्नई सुपर किङ्सले टस जितेको छ।‌

लखनउमा‌ टस जितेर चेन्नईले फिल्डिङ रोजेको छ। लखनउ टोलीले पछिल्ला ३ खेल जितको छ । चेन्नईले आफ्नो इतिहासमै पहिलो पटक लगातार ५ खेल हारको थियो ।

चेन्नई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्स सँग घरेलु मैदान पराजित भएको थियो। लखनउले पहिलो बलदेखि नै आक्रामक ढंगमा खेल्दै आएको छ ।

पछिल्ला ३ खेलमा पावरप्लेतर्फ विकेट गुमाएको छैन । चेन्नईले अझै पनि सुरुवातमै लय र स्थायित्व खोज्दै छ।

चेन्नईका कुनै ब्याटर आइपिएलमा सर्वाधिक रन बनाउने शीर्ष १० मा छैनन् । रचिन रविन्द्र १ सय ४९ रनका चेन्नईको शीर्ष रन बनाउनेमा छन् ।

६ खेलमा‌ ८ अंकसहित लखनउ चौथो स्थानमा छ। ६ खेलमा २ अंक जोड्ने चेन्नई एक्लो टोली हो।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

April 20, 2025

मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]

April 20, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।

Success

Thank you for your time.