default_image

4 days ago

March 26, 2025

कोलकाताले टस जित्यो

538 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को खेलमा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सविरुद्ध टस जितेको छ ।

राजस्थानको घरेलु मैदान गुवाहाटीमा कोलकाताका कप्तान अजिक्या राहाणेले टस जितेर बलिङ रोजेका हुन् ।

कोलकाताले आफ्नो प्लेइङ-११ मा १ परिवर्तन गरेको छ । कोलकाताले सुनिल नारायणको स्थानमा मोइन अलिलाई खेलाएको छ ।

राजस्थानको टोलीमा समेत १ परिवर्तन भएको छ । फैजलहक फारुकीको स्थानमा वानिन्दु हसरंगाले मौका पाएका छन् ।

एकअर्काको सामना गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

आफ्नो पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग र राजस्थान सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 29, 2025

गुजरातले मुम्बईलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा‌ ४ छक्का र १ चौकाका साथ सर्वाधिक ४८ रन जोडे । तेस्रो […]

March 29, 2025

गुजरातले मुम्बईलाई दियो बलियो लक्ष्य

एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ । मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो […]

Success

Thank you for your time.