3 months ago
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका हुन् ।
बिहीवार जनकपुर बोल्ट्ससँग खेलेको टिममा पोखराले कुनै परिवर्तन गरेको छैन ।
पोखरा एभेन्जर्सको प्लेईङ-११
कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, आकाश चन्द, विपिन खत्री, आन्द्रस गौस, रेमन रिफर, म्याट क्रिट्ली
लुम्बिनीको टिममा भने १ परिवर्तन भएको छ । बुधवार विराटनगर किंग्ससँग खेलेको टिममा रहेका बेन कटिङको स्थानमा उन्मुक्त चन्दले मौका पाएका छन् ।
लुम्बिनी लायन्सको प्लेइङ-११
रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, सुर्य तामाङ, आशुतोष घिरैया, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द, साद वीन जाफर र रेमन सिमोन्डस
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]