8 years ago
February 16, 2017
नयाँ दिल्ली (एजेन्सी)– हङकङमा हुने टि–टवान्टी क्रिकेट प्रतियोगिता खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) बाट अलराउन्डर युसुफ पठानले अनुमति पाइ नसकेको बताइएको छ ।
गत साता युसुफले बिसिसिआईबाट खेल्ने अनुमति पाएको बताइएको थियो । तर एक अधिकारीले हङकङमा खेल्ने युसुफको आग्रहलाई बिसिसिआईले अस्वीकार गरेको बताएका छन् ।
टि ट्वान्टी लिगमा कौल्न कान्टोन्सबाट खेल्ने र सोही क्लबको ब्रान्ड एम्बेसडर बन्ने अवसर मिले पनि युसुफलाई बिसिसिआइको अनुमति पाएका कारण उनले त्यो अवसर गुमाउने पर्ने हुनु सक्छ ।
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टिकट दर सार्वजनिक गरिएको छ । आयोजक नेपाल क्रिकेट संघ(क्यान)ले एनपिएलका लागि सोमवार साधारण र भिआईपी गरि दुई किसिमको टिकट दर सार्वजनिक गरेको हो । एनपिएलको उद्घाटन खेलमा साधारण तर्फ रु ३ सय तथा भिआइपि तर्फ ७ सयका दरले टिकट सार्वजनिक गरेको छ । अन्य […]
November 25, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो दिनको अक्सन जारी रहँदा भुवनेश्वर कुमार सबैभन्दा अहिले सम्मका सबैभन्दा महँगा खेलाडी बनेका छन् । साउदी अरबमा जारी अक्सनको दोस्रो दिन धेरै खेलाडीमाथि बोली नलाग्दा भुवनेश्वर कुमार भने दिनकै महँगो खेलाडी बनेका छन् । उनीमाथि रोयल च्यालेन्जर्स बेंग्लुरुले १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको […]
November 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर देव खनालको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल) को टोली कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई अभ्यास खेलमा पराजित गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अभ्यास खेलमा कर्णालीले काठमाडाैंमाथि ३४ रनको जित दर्ता गरेको हो । कर्णालीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १६.५ ओभरमा अल आउट हुदै १ सय […]