default_image

3 days ago

November 10, 2024

थाइल्याण्डविरुद्ध नेपालले टस जित्यो

689 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ महिला टि ट्वान्टी विश्व कपको एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले थाइल्यनण्डविरुद्ध टस जितेको छ ।

युएईको अजमानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर ब्याटिङ रोजेकी छिन् ।

नेपालको प्लेईङ-११

पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कुशुम गोदार, तृषना विक, रचना चौधरी, रिया शर्मा, सावित्री धामी, साना प्रविन र सिमाना केसी

November 12, 2024

काठमाडौं गुर्खाजको ट्यालन्ट हन्ट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको ट्यालेन्ट हन्ट मंगलबारदेखि सुरु भएको छ । चार दिन चल्ने कार्यक्रमको पहिलो दिन बालुवाटारस्थित त्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) मा सम्पन्न भयो । पहिलो दिनको छनोटमा ठूलो संख्यामा खेलाडीहरुले आफ्नो प्रतिभा देखाएका थिए । गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले आफ्नो टोली वाग्मती […]

November 12, 2024

स्कटल्याण्डका अलराउण्डर लिस्क पोखरामा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो । ३४ वर्षीय अलराउन्डर लिस्कले ८० वटा टि ट्वान्टी खेलेमा ८ सय ५९ रन तथा ४५ विकेट लिएका छन् । ‘एनपिएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा अत्यन्तै […]

November 12, 2024

च्याम्पियन्स ट्रफि पछि सन्न्यास लिँदै नाबी

एजेन्सी – अफगानिस्तानका भेट्रान अलराउण्डर मोहम्मद नाबीले सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि ओडिआई क्रिकेटबाट सन्न्यास लिने बताएका छन्। संयुक्त अरब इमिरेट्स (युएई) मा सोमवार बंगलादेशविरुद्धको सिरिज जितेपछि नाबीले आफ्नो योजना सार्वजनिक गरेका हुन् । अफगानिस्तानले बंगलादेशविरुद्धको सिरिज २–१ ले जित्दा नाबी प्लेयर अफ द सिरिज बनेका थिए । ‘मैले गएको वर्ष भएको ओडिआई विश्व कपबाट […]

Success

Thank you for your time.