default_image

1 hour ago

September 29, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

960 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ ।

ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।

त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।

September 29, 2024

नामिबियामाथि युएईको सहज जित

एजेन्सी – नामिबियामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा युएईले घरेलु टोलीमाथि सहज जित हासिल गरेको छ । युएईले नामिबियामाथि ४० रनको जित निकालेको हो । जितसँगै तीन टोली सहभागी सिरिजमा २ अंकका साथ युएई शीर्ष स्थानमा छ । २ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ […]

September 29, 2024

गुलशनले मौका पाउँदा सोमपाल बेन्चमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी टि ट्वान्टी लिगको ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ११ मा १ परिवर्तन गरेको छ । नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ । नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस […]

September 29, 2024

एपिएल टोली जनकपुरको लोगो र नाम घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली जनकपुरले आफ्नो नाम र लोगो घोषणा गरेको छ । जनकपुरले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम जनकपुर बोल्ट्स रहनेछ । जनकपुरले केही साता अघि मात्र आसिफ शेखलाई मार्की खेलाडीको रुपमा टोलीमा प्राप्त गरेको थियो । जनकपुर फ्रेन्चाईज […]

Success

Thank you for your time.