8 years ago
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय क्रिकेेट काउन्सिल (आईसीसी)ले आगामी चैत्र महिनामा हुने विश्व क्रिकेट लिग प्रतियोगिता अन्तर्गत केन्या विरुद्धको दुई खेलका लागि २४ खेलाडीको प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेको छ।
त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा केहि साता अघि खेलिएको सुपर लिगलाई ध्यानमा राख्दै छनोट गरिएको आईसिसिले जनाएको छ।
२४ खेलाडीको नामावली यसप्रकार रहेको छ:
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
मोहमद आरीफ शेख
अमित श्रेष्ठ
सुशन भारी
दिलिप नाथ
महबुब आलम
करण केसी
महमद आशिफ शेख
सागर पुन
भुवन कार्की
शरद भेषवाकर
कुशल भुर्तेल
बिक्रम सोब
शक्ति गौचन
अभिनास कर्ण
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह एेरी
बसन्त रेग्मी
दिपेश श्रेष्ठ
राजेश पुलामी मगर
विनोद भण्डारी
सन्दिप लामीछाने
छनोट समितिमा आईसिसिका प्रतिनिधि भेंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेका छन्।
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा अर्को साताबाट सुरु हुने आइसिसी यु १९ महिला विश्व कपका लागि नेपाली युवा टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार पूजा महतोको कप्तानीमा रहेको टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा क्यानका पदाधिकारीले टोलीको बिदाइ गरे । क्यानले शनिवार पूजाको कप्तानीमा १५ सदस्यीय […]
January 10, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी युएईमा आयोजना हुने अन्तर्राष्ट्रिय टि ट्वान्टी लिग(आईएल टि ट्वान्टी) मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल र दीपेन्द्र शुक्रवार बिहान १० बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । आईएल टि ट्वान्टीमा कुशल डेजर्ट भाईपर्समा अनुबन्ध हुँदा दीपेन्द्रलाई भने गल्फ जायन्ट्सले अनुबन्ध […]
January 10, 2025
एजेन्सी – साउदी प्राे लिगमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल–ओखडुदलाई हराएको छ । साडियो मानेको २ गोलमा बिहीवार नासरले अल–ओखडुदमाथि ३- १ को पुनरागमन जित निकालेको हो। अर्को गोल रोनाल्डोले गरे । सावियर गोडविनले ओखडुदका लागि गोल गरे । गोडविनले छैठौं मिनेटमा नै गोल गरेर ओखडुदलाई अघि बढाए । नासरका मानेले २९औं मिनेटमा बराबरी […]