default_image

12 months ago

October 22, 2023

भारतले टस जित्यो, टोलीमा दुई परिवर्तन

1719 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध टस जितेको छ । धर्मशालामा भएको टसमा भारतका कप्तान रोहित शर्माले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

भारत ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ ।

सूर्यकुमार यादव र मोहम्मद शामी आजको खेलमा प्लेइङ ११ मा छन् । चोटका कारण हार्दिक पान्ड्या टोलीमा छैनन् । शार्दुल ठाकुर बेन्चलाई राखेको छ । न्युजिल्यान्डले भने आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.