default_image

1 year ago

September 27, 2023

यस्तो छ मंगोलियाविरुद्ध खेल्ने नेपालको प्लेइङ-११

3376 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपालले केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ । यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ ।

नेपालले आजको खेलमा विवेक यादव, विनोद भण्डारी, प्रतिश जि.सी र सागर ढकाललाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ ः

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

January 5, 2025

जय ट्रफी एलिट कप – पहिलो दिन पुलिस शीर्षमा

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी दुईदिवसीय मेन्स एलिट कपको पहिलो दिनका खेलहरु सकिएका छन् । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा सुरु प्रतियोगिता मधेश प्रदेशमा जनकपुर र विरगंज शहरमा हुदैछ । पहिलो दिनको खेल सकिदा कुनै पनि खेलको अन्तिम नतिजा आएको छैन । आइतवारबाट सुरु भएका दुवै खेलहरुको अन्तिम नतिजा सोमवार मात्र आउने छ । तर, […]

January 5, 2025

सन्दीपको ५ विकेटमा मधेश सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप प्रतियोगितामा कप्तान सन्दीप लामिछानेको ५ विकेट लिए पछि मधेश प्रदेश सस्तैमा समेटिएको छ । आइतवार सुरु भएको खेलको पहिलो इनिङ्समा मधेश प्रदेश १ सय २ रनमा अल आउट भएको हो । बाक्लो हुस्सु लागेका कारण करिब २ घण्टा ढिला सुरु भएको खेलमा मधेश ३५.३ ओभरमा नै अल […]

January 5, 2025

ललितको ७ विकेटमा आर्मी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललितनारायण राजवंशी एक्लैले ७ विकेट लिएपछि नेपाल‌ पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई कम रनमा अल आउट गरेको छ । जय ट्रफी मेन्स एलिट कपको आफ्नो पहिलो खेलमा विभागीय डर्बीमा पुलिसले आर्मीलाई पहिलो इनिङ्समा १ सय २१ रनमा अल आउट गरेको हो । एउटा टोलीले पहिलो इनिङ्समा ६० ओभर खेल्न […]

Success

Thank you for your time.