8 years ago
January 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टिमले आगामी फाल्गुन २८ र ३० गते हुने वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत केन्या विरुद्धको खेलका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको ५२ खेलाडीलाई समेटेर छनोटका लागि एक सुपर लिग खेलाइने पनि जानकारी दिइएको छ। ५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर आगामी माघ ६ गते देखि ११ गतेसम्म सुपर लिगका खेलहरु हुनेछन्।
विगत एक वर्षको प्रदर्शनका आधारमा खेलाडीहरुको छनोट भएको हो।
सुपर लिगका लागि बोलईएको ५२ खेलाडीको नाम यसप्रकार छ:
१ | अनिल कुमार मण्डल |
२ | अभिनाश कर्ण |
३ | अभिनाश बोहरा |
४ | अमर सिंह राउटेला |
५ | अमित श्रेष्ठ |
६ | आदील खान |
७ | आरिफ शेख |
८ | आसिफ शेख |
९ | कमल सिंह ऐरी |
१० | किशोर महतो |
११ | कुशल भुर्तेल |
१२ | जितेन्द्र मुखिया |
१३ | ज्ञानेन्द्र मल्ल |
१४ | दिपेन्द्र सिंह ऐरी |
१५ | दिपेश श्रेष्ठ |
१६ | दिलिप नाथ |
१७ | नरेश बुढाएर |
१८ | पवन शर्राफ |
१९ | पारस खड्का |
२० | पृथु बास्कोटा |
२१ | प्रदिप ऐरी |
२२ | प्रेम तामाङ |
२३ | बसन्त रेग्मी |
२४ | बिक्रम कुमार भुसाल |
२५ | बिक्रम सोब |
२६ | बिनोद भण्डारी |
२७ | भुवन कार्की |
२८ | मन्जित श्रेष्ठ |
२९ | महेश क्षेत्री |
३० | मेह्बूब आलम |
३१ | रशिद खान |
३२ | राजु रिजाल |
३३ | राजेश पुलामी मगर |
३४ | रामनरेश गिरि |
३५ | रोहित कुमार पौडेल |
३६ | ललित सिंह भण्डारी |
३७ | शक्ति गौचन |
३८ | शरद भेषवाकर |
३९ | सगर पुन |
४० | सन्दिप ढुंगाना |
४१ | सन्दिप लामिछाने |
४२ | सन्दिप सुनार |
४३ | सिद्धान्त लोहनी |
४४ | सुनिल धमला |
४५ | सुबाश खकुरेल |
४६ | सुवर्णकर उराउ |
४७ | सुशन भारि |
४८ | सुशान्त सिंह थापा |
४९ | सुशील कँडेल |
५० | सोनु तामाङ |
५१ | सोमपाल कामि |
५२ | हरि शंकर शाह |
November 16, 2024
एजेन्सी – पाकिस्तानलाई लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो टि ट्वान्टी आईमा शनिवार अस्ट्रेलियाले पाकिस्तानमाथि १३ रनको जित हात पारेको हो । पहिलो खेल अस्ट्रेलियाले २९ रनले जितेको थियो । १ सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स क्लबले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ । आनी छोइङ डोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र टोलीका मार्की खेलाडी रोहित पौडेललेशनिवार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्। लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीकोडिजाइन गरिएको छ […]
November 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी […]