default_image

8 years ago

January 6, 2017

रुस्लान कप टि-२० क्रिकेट मंगलबारदेखि

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)  – १६ सहभागीहरू सहित कीर्तिपुर स्थित क्रिकेट मैदानमा आगामी मंगलबार (पोष २६ ) देखि काठमाडौं क्रिकेट प्रशिक्षण केन्द्र (केसिटिसि)को आयोजना र रुस्लान क्रिकेटको मुख्य प्रायोजनमा रुस्लान टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।

ruslan-cricket

त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल (एपिएफ) , खहरे क्रिकेट क्लब (धादिङ) ,  पिसी फाइटर ११ , रोयल पिसी फाइटर , अनुभुती एजुकेशन फाउन्डेसन (वीरगन्ज) , हिमालयन एकेडेमी , एसपिए (धादिङ) , न्यु राइजिङ स्टार , न्यु होराइजन क्रिकेट क्लब (भैरहवा) , कुलेश्वर क्रिकेट  कल्ब, रुसलान केसिटिसि, नेपाली राइनोज , हिमालय व्हाइट हाउस कलेज , नेपाल क्रिकेट स्कूल गरी १६ टोलिको दुइ समुहमा बिभाजित हुनेछन ।

८ दिनसम्मको प्रतियोगितको फाइनल ४ माघमा हुनेछ । फाइनल खेलको प्रत्यक्ष प्रसारण पनि हुनेछ । प्रतियोगितको उपाधी जित्ने टोलीले ३ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने द्वितीय हुने टोलिले २ लाख पाउने छन । त्यस्तै सीमिफाइनलमा पराजित हुने दुइ टोलीले नगद २५००० प्राप्त गर्ने छन ।

January 1, 2025

स्युचाटार क्रिकेट लिगको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधवार लिग चरणको सबै खेल सकिएको छ। समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर विजेता र चक्रवर्ती ल कलेज उपविजेता, समूह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी विजेता र स्टुडियो सेभेन उपविजेता बन्दै अन्तिम ८ मा पुगेका […]

January 1, 2025

यु १९ महिला विश्व कप – नेपालको खेल तालिका

काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप माघ पहिलो साताबाट मलेसियामा सुरु हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० गते सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् । […]

January 1, 2025

कप्तान रोहितले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफीको पहिलो संस्करणमा सन् २०२४ काे सुरूमा भएकाे प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टोलीको सहभागिता रहनेछ । राष्ट्रिय टोलीका कप्तान […]

Success

Thank you for your time.