default_image

2 years ago

April 17, 2023

प्रिमियर कप : १० टोली र सम्पूर्ण खेलाडी

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कप मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मुलपानी र टियु क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टोलीको सहभागीता छ ।

समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।

प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा समूह ए मा भारत, पाकिस्तान र प्रिमियर कप विजेता टोली हुनेछन् ।

समूह बी मा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । मंगलबारदेखि नेपालमा सुरु हुने एसिसी प्रिमियर कप खेल्ने १० टोलीमा रहेका सम्पूर्ण खेलाडीहरु यस प्रकार छन् ।

१.नेपालको टोली –

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

२. ओमानको टोली

जिशान मकसुद (कप्तान), अकिब इलियास, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट ।

३. युएईको टोली –

मोहम्मद वासिम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, बासिल हमिद, जुनैद सिद्दिक, कार्तिक मयाप्पन, मतिउल्लाह खान, रमिज शाहजद, रोहन मुस्तफा, सन्चित शर्मा, वृत्य अरविन्द र जहुर खान ।

४. हङकङको टोली –

निजाकत खान (कप्तान), अदित गोरावार, अजिज खान, आयष शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, गजानफर मोहम्मद, हरुन अर्शद, किन्चित शाह, नसरुल्ला राना, शाहिद वासिफ, यासिम मुर्तजा र जिशान अली ।

५.मलेसिया टोली :

अहमद फैज (कप्ताद), विरनदीप सिंह, सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत

६. सिंगापुरको टोली :

अरित्र दत्त (कप्तान), अवि दिक्षित, अमथ्र्था कौल, सुरेन्द्र चन्द्रमोहन, मनप्रीतसिंह, अर्यान मोदी, सिद्धान्त श्रीकन्त, रमेश कलीमुथु, ओमैदुई थिलिपन, अक्षर रुपक पुरी, विनोथ भास्करन, अब्दुल रहमान, रोहन रंगराजन, आदित्य भगर्व, प्रशीन प्रमन, विनित मेहेता ।

७. कुवेत

मोहम्मद अस्लाम (कप्तान), अदनान इदरीस, सैद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मिट भावसार, शरिज खान, प्रविन्दर कुमार, यसिन इशक, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

८. बहराइन

हैदर अली, मोहम्मद युनिस, डेविड अलिन माथिस, मोहम्मद रिजवान, शाहबाज बाडर, सोहेल अहमदे, जुैनद अजिज, फैज अहमद, अली डाउड, अब्दुल माजिद अब्बास, इमरान जावेद,साई सार्थक, वासिक अहमद र वीरपाथिरन सथैयाह ।

९. साउदी अरेविया

मोहम्मद हिशाम शेख, जैनुल अबिदिन, साद खान, अतिफ उर रहमान, अब्दुल वाहिद, हासिब गाफुर, इशताक अहमद, अब्दुल वाहिद अब्दुल गफार, इमरान आरिफ, वाकर उल हसन, जुहाइर मोहम्मद, अब्दुल मानन अली, अहमद अब्दुल वाहिद, उस्मान नाजिब ।

१० .कतार

जाहिर इब्राहिम, कमरान खान, इमाल लियानागे, मोहम्मद रिजवान (कप्तान), मोहम्मद तनविर, कमरान खान, अमिर, बलिद विटिल, इकरामुउल्लाह खान, मोहम्मद मुरद, गायन मुनाविरा, मोहम्मद नदिम, ओवैस र सानदुन ।

December 22, 2024

कुवेतमाथि रोमान्चक जितसँगै युएई च्याम्पियन

एजेन्सी – घरेलु टोली युएईले गल्फ टी-२० च्याम्पियनसिपको फाइनलमा कुवेतमाथि २ रनको रोमान्चक जित निकाल्दै उपाधि जितेको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए […]

December 21, 2024

जनकपुरका ललितले पाए बाइक

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]

December 21, 2024

विपिन एनपिएलको उदीयमान खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याक्सका विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडीको अवार्ड जितेका छन् । ट्यालेन्ट हन्टबाट छनोट भएर कर्णालीबाट एनपिएल खेलेका विपिनले ८ खेलमा १३ विकेट लिएका थिए ।

Success

Thank you for your time.