default_image

2 years ago

April 11, 2023

प्रिमियर कप खेल्ने मलेसियाको टोली घोषणा

238 views

0 Bookmark

एजेन्सी – मलेसियाले अर्को सातादेखि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्य टोली घोषणा गरेको छ । अहमद फैजको कप्तानीमा मलेसयाले टोली घोषणा गरेको हो । एसिया कप वैशाख ५ देखी १८ ( अप्रिल १८ देखि मे ) सम्म टियु र मुलपानी मैदानमा हुनेछ ।

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहरान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

मलेसियाले पहिलो खेल वैशाख ५ (अप्रिल १८) मा टियु मैदानमा घरेलु टोली नेपालसँग खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल मलेसियाले वैशाख ७ (अप्रिल २०) मा मुलपानीसँग साउदी अरेबियासँग खेल्नेछ । तेस्रो खेल वैशाख १० मा ओमान र वैशाख १२ मा कतारसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।

मलेसिया टोली :

अहमद फैज (कप्ताद), विरनदीप सिंह (उपकप्तान), सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत

December 16, 2024

पाकिस्तानलाई हराउॅंदै नेपाल सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपालले सुपर ४ मा स्थान बनाएको छ । समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर ४ मा स्थान बनाएको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिँदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा […]

December 16, 2024

नेपालले पाकिस्तानबाट पायो प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तान यु१९ ले प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मलेसियामा जारी खेलमा नेपाल यु १९ ले पाकिस्तानबाट १ सय ५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो । पाकिस्तानका लागि […]

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ । एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो । लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए । एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान […]

Success

Thank you for your time.