default_image

2 years ago

December 30, 2022

कार दुर्घटनमा ऋषभ पन्त गम्भीर घाइते

235 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।उत्तराखण्डबाट दिल्ली जानेक्रममा पन्तको शुक्रबार विहान देहराधुनमा कार दुर्घटना भएको हो ।

डिभाइडरमा ठोक्किए लगत्तै पन्त चडेको करामा आगोलागी भएको थियो । पन्तको टाउको र खुट्टामा चोट लागेको छ । तर पन्त खतराबाट भने मुक्त रहेका छन् । डिभाइडरमा ठोक्किएपछि पन्तको कार दुर्घटना भएको हो । उक्त कार दुर्घटनापछि आगो लागि भएको थियो । उनको टाउ, खुट्टा र पछाडि ढाडमा बढी चोट लागेको छ ।

भारतीय पूर्व क्रिकेटर भिभियस लक्ष्मणले उनी खतराबाट मुक्त भएको जनाएका छन् । पन्तको देहराधुनमा केहि उपचारपछि थपको लागि दिल्ली पठाइएको छ । डिभाइडरमा ठोक्किएपछि पन्तको कार दुर्घटना भएको हो । उक्त कार दुर्घटनापछि आगो लागि भएको थियो ।

यसै साता मात्रै पन्तले बंगलादेशसँगको दुई टेस्ट खेलको सिरिजमा सानदार प्रदर्शन गरेका थिए । योसँगै यसै सातादेखि श्रीलंकासँग हुने तीन ओडिआई र तीन टि२० आई खेलको सिरिज पन्तले गुमाउने पक्का भएको छ ।

पन्तको दुर्घटना बारे सम्पूर्ण जानकारी : गम्भीर घाइते भएका पन्त खतरा मुक्त

December 17, 2024

एनपिएलमा हराएको कुशलको ब्याटिङ कौशल

भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]

December 17, 2024

एनपिएल विजेताले १ करोड १० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]

December 17, 2024

एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]

Success

Thank you for your time.