default_image

8 years ago

December 16, 2016

पाचौ टेस्टमा भारत बिरुद्ध इङ्ल्याण्डको राम्रो सुरुवात – मोइन अलिको शतक

84 views

0 Bookmark

भारत बिरुद्ध पाचौ तथा अन्तिम टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले खराब सुरुवात गरे पनि मोइन अलिले शतक प्रहार गर्दै इङ्ल्यान्ड्को उद्धार गरेका छन ।

ali

एक अवस्थामा २१ रनमा दुइ विकेट गुमाएको इङ्ल्यान्डले अलि र जो रुटसङ तेस्रो विकेटकालागी १४६ र जोनी बैर्स्टोसङ ८६ रनको साझेदारी पछी पहिलो दिनको अन्त्यमा इङ्ल्यान्ड राम्रो स्थितिमा पुगेको छ । रुटले ८८ रनको योगदान दिएका थिए ।

पहिलो दिनको अन्त्यमा इन्ल्यान्डले ४ विकेट गुमाउदै २८५ रन जोडेको छ भने अलि १२० रनमा अविजित छन । भारातकोलागी रबिन्द्र जादेजाले ३ विकेट लिए भने इशान्त शर्माले १ विकेट लिए ।

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]

November 24, 2024

जिम्बाब्वेद्वारा पाकिस्तान पराजित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

Success

Thank you for your time.