default_image

8 years ago

December 16, 2016

भारतबिरुद्ध रोहितको अर्धशतक

81 views

0 Bookmark

हाम्रो खेलकुद – (काठमाडौं) – श्रीलंकामा जारी यु १९ एसिया कपको दोस्रो खेलमा रोहित कुमार पौडेलले भारत बिरुद्ध अर्धसतक प्रहार गरेका छन । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागी धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो ।

u19-cricket-training-2016-asia-cup-15

अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन । उनले अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गरेका थिए ।  पहिलो खेलमा खेलेका कमल सिंह ऐरिको स्थानमा आज रोहितलाई अवसर दिइएको थियो ।

रोहितले ९३ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्धत्ले ६८ रनको अभिजित योगदान दिएपछी नेपालले भारतसामु पहिलो इनिङमा १७२ रन जोडेको हो ।

December 26, 2024

कप्तान रोहितले एलिट कप गुमाउने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् । जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करणमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेश) टिमको सहभागीता रहनेछ । राष्ट्रिय […]

December 26, 2024

सन्दीपको कप्तानीमा बागमतीको प्रारम्भिक टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – आगामी पुष २१ बाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको प्रारम्भिक टोली घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघले बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीवार नै प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो । खेलतालिका अनुसार बागमतीको पहिलो […]

December 26, 2024

कोहलीलाई आइसिसीको जरीवाना

एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले जरीवाना गरेको छ । मेलवर्नमा जारी रहेको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको चौथो टेस्टमा अस्ट्रेलियाका १९ वर्षीय खेलाडी साम कोन्स्टाससँग विवाद भएपछि कोहलीलाई म्याच फीको २० प्रतिशत जरिवाना र एक डिमेरिट प्वाइन्ट दिइएको हो । यो घटना बिहीवार खेलको दशौं ओभरपछि भएको थियो […]

Success

Thank you for your time.