default_image

8 years ago

December 15, 2016

श्रीलंकासँग १ रनले हारे पनी दिपेन्द्र ऐरी ‘म्यान अफ द म्याच’

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि क्रीकेट यु-१९ असिया कपको पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग १ रनले पराजित भएको थियो । पराजय भोगेपनी नेपालको लागी १ विकेट लिदै ब्याटिङमा ९० रन जोडेका दिपेन्द्र ऐरे खेलको ‘म्यान अफ द म्याच’ भएका छन् । ।

dipendra aire

 

२२८ रनको लक्ष्यको पछी गरेको नेपालले खराब सुरुवात गरे पनि मिडल अर्डरमा दिपेन्द्र सिंह ऐरेले शानदार पारी खेलेपछी नेपालले रोचक तरिकाले खेलमा कमब्याक गरेको थियो । अन्तिम ओभरमा १ विकेट बाकी रहदा ८ रन जितकोलागी बांकी रहँदा दीपेन्द्र स्ट्राइकमा थिए । ऐरेले दोस्रो बलमा छक्का प्रहार गर्दै जित्न २ रन बाकी हुँदा उनि आउट भएपछी नेपालले हारको सामना गरेको थियो । ९ चौका र १ छक्का प्रहार गर्दै ऐरेले ९९ बलमा ९० रन जोडेका थिए ।

January 20, 2025

यु १९ महिला विश्व कप – नेपालको लगातार दोस्रो हार

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट […]

January 20, 2025

महिला पिएम कप – बागमतीले आर्मीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सोमवार सम्पन्न दिनको पहिलो खेलमा समूह बी मा रहेको बागमतीले विभागीय टोली आर्मीलाई १४ रनले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । बागमतीले दिएको ८२ रनको लक्ष्य […]

January 20, 2025

नेपाली युवा टोली सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कपमा नेपालले स्कटल्याण्डलाई सामान्य लक्ष्य दिएको छ । नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री […]

Success

Thank you for your time.