default_image

8 years ago

December 15, 2016

यु-१९ एसिया कप: श्रीलंकाबिरुद्ध नेपाललाई २२८ रनको लक्ष्य

95 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी एसियान क्रीकेट काउन्सिल यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र श्रीलंकाबिरुद्ध २२८ रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिएको थियो । 

sreelanka scorecard vs Nepal

पहिले ब्याटिङ गर्न आएको श्रीलंकाले खेलको पहिलो बलमै  झाट्का बेहोर्न पर्‍यो, ओपनर चाथुरङा कमल सिंह ऐरीको बलमा गोल्डेन डक आउट भए । त्यसपछी तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हासिथा बायोगाडाले सर्बाधिक ८३ रन बनाएका थिए । सन्जुला र बन्दारा दुबैलेल २८ रन जोडेका थिए ।

नेपालकालागि कमल सिंह एरीले ३, पवन शरफले २ र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए भने श्रीलंकाका २ खेलाडी रनआउट भएका थिए।

 

December 24, 2024

लगनशील ललितले टोलीलाई च्याम्पियन बनाउँदा गुमेको कार!

सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]

December 24, 2024

कुशलले आइएल टि ट्वान्टी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली अलराउण्डर कुशल मल्ल युएईमा आयोजना हुने आइएल टि ट्वान्टी लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर कुशललाई अनुबन्ध गरेको आइएल टि ट्वान्टीको टोली डेजर्ट भाइपर्सले सामाजिक सञ्जालमार्फत जनाएको छ । क्लबका अनुसार कुशलले घाइते भएका नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडेको स्थान लिने छन् । नेपालका अर्का अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ […]

December 23, 2024

च्याम्पियन्स ट्रफीमा भारतको खेल युएईमा हुने!

एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]

Success

Thank you for your time.