default_image

8 years ago

December 14, 2016

श्रीलंकामा नेपाली यु-१९ क्रिकेट टोलीको प्रशिक्षण [फोटो फिचर]

87 views

0 Bookmark

श्रीलंका(हाम्रो खेलकुद)- भोलिबाट सुरु हुने यु-१९ एसिया कपको पहिलो खेलमा नेपाल राष्ट्रिय यु-१९ क्रीकेट टिमले श्रीलंकाको सामना गर्दैछ।

u19-cricket-training-2016-asia-cup-16

आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन। भोलिको खेलको लागि आज नेपालले प्रशिक्षण गरेको थियो।

आजको प्रशिक्षणको तस्बिर हेर्नुहोस:

u19-cricket-training-2016-asia-cup-17

u19-cricket-training-2016-asia-cup-18

u19-cricket-training-2016-asia-cup-19

u19-cricket-training-2016-asia-cup-22

u19-cricket-training-2016-asia-cup-28

u19-cricket-training-2016-asia-cup-15

u19-cricket-training-2016-asia-cup-20

u19-cricket-training-2016-asia-cup-25

u19-cricket-training-2016-asia-cup-30

u19-cricket-training-2016-asia-cup-27

u19-cricket-training-2016-asia-cup-30

u19-cricket-training-2016-asia-cup-31

तस्बिर: रमण शिवाकोटी/क्यान

November 15, 2024

एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ। एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक […]

November 15, 2024

एनपिएलको स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।

November 15, 2024

विश्व कप छनोट टोलीलाई एनपिएलका टिमहरुले नगद पुरस्कार दिने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी टिहरुले नगद पुरस्कारको घोषणा गरेका छन् । एनपिएलमा सहभागी आठ टोलीले विश्व कपमा नेपाललाई पुर्याउन सफल टिमलाई नगद पुरस्कारको घोषणा गरेको हो । एनपिएलले शुक्रवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल […]

Success

Thank you for your time.