default_image

8 years ago

December 12, 2016

यु १९ एसिया कप खेल्न नेपाल भोली श्रीलंका जाँदै

91 views

0 Bookmark

काठमाडौं (हाम्रोखेलकुद)- यही डिसेम्बर १५बाट सुरुहुने यु-१९ एसिया कपमा सहभागी हुन नेपाली राष्ट्रिय यु-१९ क्रीकेट टिम भोली श्रीलंका प्रस्थान गर्दैछ । आठ टिम सम्मिलित प्रतियोगितामा भारत , मलेशिया, आयोजक श्रीलंका र नेपाल समुह ‘ए’मा रहेका छन।

sandip lamichhane

प्रतियोगितमा भाग लिन जाने टोलिलाई सोमबार क्रीकेट एसोसिएसन नेपाल (क्यान)ले बिदाई गर्‍यो । नेपालले पहिलो खेल १५ डिसेम्बर १५ मा आयोजक श्रीलंकासँग खेल्ने छ ।

१. सन्दिप लामिछाने ( कप्तान )
२. रबिन्द्र जंग शाही
३. आदील खान
 ४. भिम शार्की
५. आसिफ शेख
६. अनिल कुमार शाह
७. दिपेन्द्र सिंग ऐरी
८. पवन शर्राफ
९. शुभान्कर उराव
१०. सन्दिप सुनार
११. कमल सिंग ऐरी
१२. नन्दन यादब
१३. प्रकाश केसी
१४. अविनाश कर्ण
१५. रोहित कुमार पौडेल
बैकल्पिक : 
१. शाह आलम
२. किशोर महतो
 ३. बिक्रम भुसाल
 ४. सुशान्त थापा

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]

November 24, 2024

जिम्बाब्वेद्वारा पाकिस्तान पराजित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

Success

Thank you for your time.