default_image

8 years ago

December 8, 2016

पहिलो दिनमा जेनिङ्सको भारत बिरुद्ध शतक

103 views

0 Bookmark

भारत र इङ्ल्यान्ड बिचको चौथो टेस्टको पहिले दिनमा इङ्ल्यान्डको लागी पहिलो खेल खेलेका २४ बर्षिय किटोन जेनिङ्सले शतक प्रहर गरेपछी इङ्ल्यान्ड पहिलो दिनको अन्त्यमा ५ विकेट गुमाउदै २८८ रन बनाउन सफल भएको छ ।

jenings

कुकसङ ९९ रनको साझेदारी बनाउदा कुकले ४६ रन जोडे । त्यस्तै मोइन अलि सङ ९४ रनको सझेदारी बनाउदै जेनिङ्सले आफ्नु शतक पुरा गरेका थिए । अलि भने ५० रन बनाएर आउट भए । जेनिङ्सले २१९ बलको सामना गर्दै १३ चौकाको मद्धतले ११२ रन जोडे ।

भारतको लागी आस्विनले सर्वाधिक ४ विकेट लिए । ३० ओभर गर्का आस्विनले ३ मेडेन गर्दै ७५ रन खर्चिएर ४ विकेट लिएका हुन ।

चौथो टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डको २ टेस्ट जित्दै सिरिज बराबर दाउ हुनेछ ।  यसघी पहिलो टेस्ट बराबरिमा सकिएको थियो भने दोस्रो र तेस्रो टेस्ट भारतले कबजा गरेको थियो ।

March 26, 2025

पञ्जाबको विजयी सुरुवात

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ। श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो । टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन […]

March 25, 2025

श्रेयसको कप्तानी इनिङमा पञ्जाबको विशाल योगफल

एजेन्सी – श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा गुजरात टाइटन्सविरुद्ध विशाल योगफल तयार गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो । पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले […]

March 25, 2025

गुजरातले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) माआज पञ्जाब किंग्सविरुद्धको खेलमा गुजरात टाइटन्सले टस जितेको छ । गुजरातका‌ कप्तान शुभमन गिलले टस जितेर फिल्डिङ रोजेका छन् । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्दैछन् । अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्स गत संस्करणमा च्याम्पियन भएको थियो । जारी आइपिएलको यो पाचौं खेल हो । […]

Success

Thank you for your time.