default_image

8 years ago

December 8, 2016

पहिलो दिनमा जेनिङ्सको भारत बिरुद्ध शतक

79 views

0 Bookmark

भारत र इङ्ल्यान्ड बिचको चौथो टेस्टको पहिले दिनमा इङ्ल्यान्डको लागी पहिलो खेल खेलेका २४ बर्षिय किटोन जेनिङ्सले शतक प्रहर गरेपछी इङ्ल्यान्ड पहिलो दिनको अन्त्यमा ५ विकेट गुमाउदै २८८ रन बनाउन सफल भएको छ ।

jenings

कुकसङ ९९ रनको साझेदारी बनाउदा कुकले ४६ रन जोडे । त्यस्तै मोइन अलि सङ ९४ रनको सझेदारी बनाउदै जेनिङ्सले आफ्नु शतक पुरा गरेका थिए । अलि भने ५० रन बनाएर आउट भए । जेनिङ्सले २१९ बलको सामना गर्दै १३ चौकाको मद्धतले ११२ रन जोडे ।

भारतको लागी आस्विनले सर्वाधिक ४ विकेट लिए । ३० ओभर गर्का आस्विनले ३ मेडेन गर्दै ७५ रन खर्चिएर ४ विकेट लिएका हुन ।

चौथो टेस्टमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डको २ टेस्ट जित्दै सिरिज बराबर दाउ हुनेछ ।  यसघी पहिलो टेस्ट बराबरिमा सकिएको थियो भने दोस्रो र तेस्रो टेस्ट भारतले कबजा गरेको थियो ।

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ । आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल […]

November 24, 2024

जिम्बाब्वेद्वारा पाकिस्तान पराजित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पाकिस्तानमाथि पहिलो ओडिआईमा जित हासिल गरेको छ । आइतवार भएको पहिलो ओडिआईमा जिम्बाब्वेले पाकिस्तानलाई डकवर्थ लुईस मेथडमा ८० रनले पराजित गरेको हो । जितसँगै तीन खेलको ओडिआई सिरिजमा जिम्बाब्वेले १-० को अग्रता बनाएको छ । जिम्बाब्वेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पाकिस्तानले २१ ओभरमा ६ […]

November 24, 2024

ओमानका पूर्व कप्तान कर्णालीमा अनुबन्धित

काठमाडौं(हाम्रो खेलकुद) – ओमान राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान जिशान मक्शुदलाई कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अनुबन्ध गरेको छ । आइतबार कर्णालीले विदेशी खेलाडीका रुपमा मक्शुदलाई टोलीमा अनुबन्ध गराएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ । विदेशी खेलाडीमा कर्णालीले पाकिस्तानका हुसैन तलत, हङकङका बाबर हायात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा […]

Success

Thank you for your time.