default_image

8 years ago

November 29, 2016

महिला एसिया कपमा नेपालको तेश्रो खेल (तस्बिरमा)

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)

थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ ।

१ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो ।

img_3711

img_3719

img_3731

img_3746

img_3751

img_3762

img_3766

img_3790

img_3804

img_3824

img_3830

तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली

January 19, 2025

महिला पिएम कप : आर्मीको सानदार डेब्यु

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले महिला प्रधानमन्त्री कपमा सानदार डेब्यु गरेको छ । कैलालीमा जारी रहेको महिला पिएम कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विभागिय टोली आर्मीले सानदार सुरुवात गरेको हो । प्रतियोगिताको समूह ‘बी’ मा रहेको आर्मीले मधेश प्रदेशमाथि १० विकेटको फराकिलो जित हासिल गरेको हो । घरेलु महिला क्रिकेटमा यसै खेलबाट डेब्यु […]

January 19, 2025

बर्खा स्मृति क्रिकेट प्रतियोगिता हुँदै

हिमाल खरेल, बिर्तामेड झापाको बुद्धशान्तिमा रहेको बर्खा स्मृति प्रतिष्ठानले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई खेलमैदान र प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतिष्ठानले आयोजना गर्दै आएको झापाका पालिकाहरुबीचको पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता र खेल मैदानको अवस्थाबारे जानकारी गराएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । चन्द नेतृत्वको क्यानको एक टोलीले बुद्धशान्ति ३ […]

January 19, 2025

भारतीय कप्तान रोहित ९ वर्ष पछि रणजी ट्रफीमा फर्कदै

एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा ९ वर्ष पछि रणजी ट्रफीमा पुनरागमन गदैछन् । जनवरी २३ देखि सुरु हुने रणजी ट्रफीको अर्को चरणको खेलका लागि आफ्नो सहभागिता रहने रोहितले पुष्टि गरेका छन् । भारत र अस्ट्रेलियामा पछिल्ला आठ टेस्टमा खराब प्रदर्शन गरेपछि रोहितको फर्ममाथि प्रश्न उठेको छ । बिसिसिआईले केन्द्रीय सम्झौतामा रहेका सबै […]

Success

Thank you for your time.