8 years ago
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।
तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ । टोलीका पाँचौं विदेशी खेलाडी रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, […]
November 14, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आई खेलमा बिहीवार सहज जित हासिल गरेको छ । अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो । पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । […]