8 years ago
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली)
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, […]
November 14, 2024
एजेन्सी – घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानमाथि पहिलो टि ट्वान्टी आई खेलमा बिहीवार सहज जित हासिल गरेको छ । अस्ट्रेलिया डकवर्थ लुईस पद्दतीमा २९ रनले विजयी भएको हो । पहिलो टि ट्वान्टी आईमा जितका साथ अस्ट्रेलियाले ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाका कारण खेल ७ ओभरमा छोट्याईएको थियो । […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नगद सहित सम्मान गरिने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । क्यानले बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई […]