August 31, 2022
पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब लगातार दोस्रो वर्ष लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दोस्रो वर्ष च्याम्पियन बनेको हो । यस अघिको संस्करणमा पनि पुलिसले […]
August 31, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । गण्डकीले मंगलबारै एपिएफको चुनौती ३–२ ले पन्छाउँदै […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब पोखराको लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । युवा […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा सुरुवाती सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा […]
August 29, 2022
पोखरा (हाम्रो खेलकुद) – न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र पुलिसले गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम […]
August 29, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । गण्डकीले आर्मीमाथि ३–२ को रोमाञ्चक सेटमा जित निकाल्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हारक बावजुत आर्मी समूह उपविजेता बन्दै […]
August 28, 2022
पोखरा (हाम्रो खेलकुद) – लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ । पोखरामा […]
August 27, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको पुरुष टोलीले लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत शनिबारदेखि शुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको खेलमा पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी […]
August 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यालले झण्डै दुई सातापछि हुने निर्वाचनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सदस्य हुँदै बागमती प्रदेश सचिवको जिम्मेवारी सम्हालिरहेका छन्त्याल महासचिवमा उम्मेदवारी घोषणा गर्ने पहिलो बनेका छन् । केहि साता अघि उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी घोषणा गर्दा छन्त्याल कार्यक्रम सञ्चालक थिए । त्यसका आधारमा पनि मास्के […]