December 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै इन्डोर हल निर्माणको थालनी गरेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई सहयोग रकम आउने क्रम जारी रहेको छ । गत बुधबारदेखि इन्डोर हल निर्माणसँगै सहयोग अभियानको शुभारम्भ गरेको डायमन्डलाई शनिबार समाजसेवी तथा हङकङमा रहेका रमेश राईले थप सहयोग रकम हस्तान्तरण गरेका हुन् । राईले पठाएको सहयोग रकम सामाजिक […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नै कभर्ड हल निर्माणकाे थालनीसँगै बुधबारदेखि सहयोग अभियानको शुभारम्भ गरेको छ । क्लबले आफ्नै कभर्ड हल वर्षामा पानी ओत्ने (छानो) सहितको निर्माणको लागि बुधबारदेखि औपचारिक रुपमा देश तथा विदेशमा रहेका भलिबल प्रेमीहरुमा सहयोगको लागि अनुरोध गरेको हो । पहिलो चरणमा हाल पोर्चुगलमा रहेका […]
November 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो । प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित […]
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा पुस पहिलाे साता आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले खुल्ला छनोटबाट प्रारम्भिक चरणमा २० खेलाडी छनोट गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा चार दिनसम्म चलेको खुल्ला छनोटबाट मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्ट, प्रशिक्षक भरत यादवको टोलीले खुल्ला छनोटमा रहेका ८० […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सेन्ट्रल एसियन (काभा) महिला तथा पुरुष बिच भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा ८ खेलाडीलाई छनोट गरेको छ । कीर्तिपुरस्थित बिच भलिबल कोर्टमा दुइ दिनसम्म चलेको छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ४ र महिलातर्फ ४ जना गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ८ खेलाडी छनोट गरिएकाे हाे । पुरुषतर्फ त्रिभुवन आर्मी […]
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गत भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (वि.स. २०७९ र ०८०) को वार्षिक क्यालेन्डर एकैपल्ट सार्वजनिक गरेको छ । संघले बुधबार सार्वजनिक गरेको दुई वर्षको क्यालेन्डर अनुसार २०७८ भदौ २२ गते नै सम्झौता भएर आयोजना हुन नसकेको नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सन्चालन गर्ने वार्षिक […]
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका सफल प्रशिक्षक जगदिश प्रसाद भट्ट यू२३ पुरुष राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघले उनलाई यू २३ सम्हाल्ने जिम्मेवारी दिएको छ । भट्टको प्रशिक्षणमा नेपालले बंगलादेशको ढाकामा पुसमा आयोजना हुने पहिलो काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप चुनौती पेश गर्नेछ । काभा यू२३ च्याम्पियनसिप ढाकामा […]
November 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । […]
October 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित भएकी छिन् । चन्द्रागिरि स्पोर्टस् एकेडेमीले प्रतिभालाई शनिबार पाँचौं संस्करणको नैकाप गोल्डकपको फाइनल दौरान अवार्डबाट सम्मानित गरेका हुन् । अवार्डसँगै उनले ५० हजार रुपैयाँ हात पारेकी छिन् । उनलाई नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत र क्लबका अध्यक्ष […]