January 19, 2023
सिक्किम (हाम्रो खेलकुद) – कालिङपोङ कोलकत्ता थन्डर्स बोल्ड्सले सिक्किममा भएको प्रथम खुल्ला महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । नाम्ची डिष्ट्रिक सिक्किमस्थित याङगाङ सिनियर सेकेन्डरी स्कुलको भलिबल कोर्टमा बिहीबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा कोलकत्ता थन्डर्सले गान्तोक तादोङ जोसफाइट सिक्किमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । एकपक्षीय खेलमा […]
January 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाको त्रिभुवन आर्मी क्लबका महिला तथा भलिबल टोलीलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ । एभरेष्टको प्रायोजन एक वर्षको रहने बिहीबार आयोजित सम्झौता कार्यक्रममा जानकारी दिइयो । सेनाका महासेनानी मुनाल बस्नेत र एभरेष्ट बैंकका सहायक महा प्रबन्धक सन्तोषकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । एक वर्षका लागि एभरेष्ट बैंकले आर्मीलाई १० […]
January 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीका दुई खेलाडी प्रतिभा माली र उषा भण्डारीले माल्दिभ्सको महिला भलिबल लिग खेल्ने भएका छन् । त्यसका लागि प्रतिभा मंगलबार साँझ त्यसतर्फ गएकी छन् भने उषा बुधबार दिउँसो जाँदैछिन् । दुई दिन अघि उषा सम्मलित नेपाल पुलिस क्लब र प्रतिभा सम्मलित न्यू डायमण्ड स्पोर्टस् क्लबले सातौं एनभिए क्लब च्याम्पियनसिपको […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपालका पाकिस्तानी मुवासर राजा र नेपाल पुलिस क्लबक स्पाइकर उषा भण्डारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उषा महिलातर्फ तथा राजा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब १० वर्षपछि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ । १० वर्षपछि नै फाइनल पुगेको पुलिसले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो भएको छ । आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ । लिगमा एपिएफ आर्मीसँग […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो भएको छ । पहिलो सेट गुमाउनुको बावजुत त्यसपछि सानदार पुनरागमन गर्दै ३–१ सेटमा जित निकाल्दै एपिएएफले तेस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार […]
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम दिन आज (आइतबार) फाइनल खेलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुँदैछ । आज महिला तथा पुरुष दुवैतर्फको फाइनलसँगै तेस्रो स्थानको खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल […]
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार पुरुषतर्फको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को सेटमा जित निकाल्दै हेल्प नेपालले फाइनलमा साविक विजेता आर्मीसँगको भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय […]