February 8, 2023
काठमाडौं (हाम्रो खेलकुद)– केएनपी नेरोलेक छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मंगलबार फाइनल खेल्ने क्रममा घाइते भएकी नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाको अवस्था सामान्य रहेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबसँगको फाइनलको चौथो सेटमा २१–२१ को अवस्थामा बल उठाउने क्रममा निरुता घाइते भएकी थिइन् । आफूले […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन्। एपिएफको विरासत तोड्दै डायमण्डलाई पहिलोपटक च्याम्पियन बनाउन प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै प्रतिभाले ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्राप्त गरिन् । प्रतिभाकै सानदार प्रदर्शनमा डायमण्ड यस प्रतियोगितामा […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबको विरासत तोड्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब पहिलोपटक केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । डायमण्डले यसअघिको सबै पाँच पल्टको च्याम्पियन नेपाल एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अपराजित रहेर पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । डायमण्ड पहिलोपटक […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । यस प्रतियोगितामा पुलिसले आर्मीलाई दोस्रोपटक पराजित गरेको छ । यसअघि पुलिसले राउन्ड रोविन […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल हुँदै पहिलो जित निकाल्न सफल […]
February 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको राउन्ड रोविन लिगको अन्तिम खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । डायमण्डले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा फाइनल […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – छेटौं केएनपी नेरोकेल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नुअघि नेपाल एपिएफ क्लब र होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब एकअर्कासँग भिड्नेछन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै एपिएफ र न्यू डायमण्ड फाइनल पुगिसकेका छन् । एकअर्काको सामना गर्नुअघि नै दुवै […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब लिग चरणको एक खेल बाँकी छँदै छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुरुवाती सेट गुमाएपनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन […]
February 5, 2023
काठमडाौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले काठमाडौंमा शनिबारदेखि शुरु भएको छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई ३–० कै सोझो सेटमा […]
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन आइतबार दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा पहिलो खेल एपिएफ क्लब र त्रिभवन आर्मी क्लबबीच हुनेछ । खेल दिउँसो १ः०० बजे सुरु हुने छ । दिउँसो ३ बजे सुरु हुने खेलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबले नेपाल […]