default_image

भलिबल

March 7, 2023

अरुणा र अञ्जन वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, […]

March 7, 2023

अरुणा वर्ष महिला खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७८ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनी वर्ष २०७८ को उत्कृष्ट महिला खेलाडी बन्न सफल भएका हुन् । अवार्ड जित्ने क्रममा अरुणाले क्रिकेटकी रुविना क्षेत्री बेलवासे, […]

March 7, 2023

भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् । उनले फुलटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, लन टेनिसकी अभिलाष विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले भोट मार्फत उक्त […]

March 3, 2023

ढोरपाटन पुरुष भलिबल चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिप चैत तेस्रो सातादेखि आयोजना हुने भएको छ । छैटौं संस्करणको च्याम्पियनसिप चैत १८ देखि २५ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक टोलीले १० हजार रुपैयाँहित चैत १५ गतेसम्म […]

February 25, 2023

जेनिशा सर्वाेत्कृष्ट, सजिना उदियमान

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर जेनिशा विश्वकर्मा बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङ स्पोर्ट्स क्लबकी ओपन स्पाइकर सजिना बुढाथोकी उदियमान खेलाडी घोषित भएकी छिन् । डायमण्डलाई च्याम्पियन बनाउन शानदार प्रदर्शन गरेकी उनी च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सर्वाेत्कृष्ट […]

February 25, 2023

न्यू डायमण्डलाई यू–१८ खुल्ला महिला भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबल बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । डायमण्डले शनिबार भएको फाइनलमा एभरेस्ट मावि बुटवललाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा डायमण्डले पहिलो र दोस्रो सेटमा २५–१९, २५–२० […]

February 24, 2023

न्यू डायमण्ड र एभरेस्ट फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट मावि बुटवल काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । अयोजक डायमण्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । […]

February 23, 2023

एभरेस्ट, धादिङ र ब्राइट फ्युचर सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट मावि बुटवल, धादिङ स्पोर्ट्स क्लब धादिङ र ब्राइट फ्युचर मावि सलकपुर मोरङ काठमाडौंमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । एभरेस्ट समूह ‘क’ को विजेता तथा धादिङ उपविजेता बनेर अन्तिम चारमा पुग्दा ब्राइट फ्युचर समूह ‘ख’ को उपविजेताको रुपमा अघि […]

February 22, 2023

न्यू डायमण्ड समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब समूह विजेता बन्दै बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा बुधबार आफ्नो समूहको दोस्रो तथा अन्तिम खेलमा ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ख’ […]

February 21, 2023

एडभान्सलाई माफ भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स इंग्लिस बोर्डिङ स्कुलले चौथो संस्करणको माफ अन्तर विद्यालय ब्वाइज भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नै कोर्टमा मंगलबार भएको फाइनलमा क्याम्ब्रिज पब्लिक स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै एडभान्सले उपाधि जित्न सफल भएको हो । रिभेरा इन्टरनेशनल स्कुल तेस्रो तथा व्हीज किड्स इन्टरनेशनल स्कुलले चौथो स्थान हासिल गर्न सफल […]

Success

Thank you for your time.