April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]
April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद)– काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने भएको छ । जेठ ८ गते सुरु हुने च्याम्पियनसिपको पहिलो दिन हुने चार खेल मध्ये तेस्रो खेल नेपाल र कीर्गिस्तानबीच हुनेछ । यसअघि जेठ ६ देखि १५ गते सम्म हुने भनिएको च्यालेन्ज कप अब जेठ ८ देखि १४ गते सम्म हुने नेपाल […]
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ समूह ‘ख’ को उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको […]
April 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी समूह ‘ए’ विजेता तथा पुलिस समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को […]
April 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)– झण्डै छ सातापछि काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्यालेन्जकपको समूह एमा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ । त्यस्तै समूह […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको न्यू डायमन्ड युथ स्पोर्टस क्लब र खेलकुद पोशाक निर्माण कम्पनी केल्मीबीचको सहकार्यले निरन्तरता पाएको छ । सहकार्यको तेस्रो वर्षका लागि न्यू डामण्डका अध्यक्ष तथा प्रशिक्षक कुमार राई र नेपालका लागि केल्मीको आधिकारिक विकृता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले आइतबार सम्झौता नविकरणमा […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किहुँ अरुणोदय समाज काठमाडौंले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी र बक्सिङका रविन थापालाई सम्मानित गरेको छ । गण्डकी प्रदेशको तनहुँ जिल्लाका साविकका गाविसहरुबाट काठमाडौं आईं बस्नेहरुले वि.स. २०७६ मा गठन गरेको संस्था किहुँ अरुणोदय समाजले उषा र रविनलाई आ–आफ्नो खेलमार्फत देशसँगै तनहुँको नामसमेत उँचो पारेको भन्दै प्रोत्साहनस्वरुप जनही […]
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्वर्गीय नेता बोगटीको सम्झनामा चैत २८ देखि बैशाख २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, […]
April 5, 2023
काठमाडौं । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको फाइनलको पहिलो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो । दोस्रो सेटमा […]
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली र नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । समूह विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेका आर्मी र पुलिस सेमिफाइनलमै पराजित हुन पुग्यो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल […]