default_image

भलिबल

February 20, 2023

न्यू डायमण्ड कप भलिबलमा ७ टोली

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा मंगलबारदेखि शुरु हुने ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहने भएको छ । फागुन ९ देखि १३ गतेसम्म हुने च्याम्पियनसिपमा आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबसहित ७ टोलीको सहभागिता रहेको र टोलीलाई दुई समूहमा विभाजन गरिएको क्लबले […]

February 19, 2023

महिला भलिबल च्यालेन्ज कपलाई नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगामी जेठमा नेपालमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको लागि २१ सदस्यीय प्रारम्भिक टाेलीबाट बन्द प्रशिक्षण शुरुवात गरेको छ । संघले प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गर्दै आइतबारदेखि प्रशिक्षण शुरु गरेको हो । छनोटमा यसपटक छैटौं केएनपी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपको च्याम्पियन होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स […]

February 16, 2023

विज किड्सलाई माफ भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विज किड्स इन्टरनेसनल स्कुलले छैटौं संस्करणको माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको उपाधि जितेको छ । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बिहीबार भएको फाइनलमा विज किड्सले घरेलु टोली क्याम्ब्रिजलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विज किड्सले २५–१४, २५–१६ र २५–७ को जित निकाल्यो । उपाधिसँगै […]

February 16, 2023

न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप २०७९’ अर्काे साता आयोजना हुने भएको छ । आयोजक न्यू डायमण्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ९ देखि १३ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा काठमाडौं र काठमाडौं बाहिरका गरी […]

February 15, 2023

क्याम्ब्रिज र विजकिड्स माफ भलिबलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र विजकिड्स स्कुल छैटौं म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा बुधबार भएको सेमिफाइनलमा घरेलु टोली क्याम्ब्रिजले जगत मन्दिरलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेटमा […]

February 14, 2023

क्याम्ब्रिज र एडभान्स माफ भलिबलको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र एडभान्स स्कुल छैटौं माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा मंगलबार भएको खेलमा घरेलु टोली क्याम्ब्रिजले एलिक्सर स्कुल र पिस पोइन्टलाई पराजित गर्दै पोल ‘सी’ को विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । यो […]

February 13, 2023

महिला भलिबल टोलीको प्रशिक्षकमा बेल्जियमका ब्रान्ट नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाली महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल भलिबल संघलाई प्राविधिक सहयोग गर्ने क्रममा अन्तर्राष्ट्रिय भलिबल महासंघले डे ब्रान्टलाई ६ महिनाका लागि नियुक्त गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘सबै प्रक्रिया पूरा भएर डे ब्रान्ट नियुक्त हुनु भएको छ । उहाँ […]

February 11, 2023

स्याङ्जालाई मणिमुकुन्द भलिबल उपाधि, सन्जु सर्वाेत्कृष्ट

बुटवल (हाम्रो खेलकुद) – जिल्ला भलिबल स्याङ्जाले आठौं संस्करणको मणिमुकुन्द रनिङकप अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा शनिबार भएको फाइनलमा जिल्ला भलिबल संघ नवलपुरलाई ३–१ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । स्याङ्जाले सुरुवाती सेट गुमाएपनि त्यसको तीनै सेट आफ्नो पक्षमा पार्दै उपाधि […]

February 10, 2023

प्रतिभाले देखाएको त्यो खेल भावना…

भुपेन्द्र जि.सी.,काठमाडौं छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा मंगलबार होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्यो । न्यू डायमण्डलाई पहिलो पटक उपाधि जिताउन स्पाइकर प्रतिभा मालीले सानदार प्रदर्शन गरिन् । र उनी नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिइन् । प्रतिभाले उत्कष्ट प्रदर्शन गर्दै उपाधि मात्रै […]

February 8, 2023

फाइनल खेल्दा घाइते भएकी निरुताको अवस्था सामान्य

काठमाडौं (हाम्रो खेलकुद)– केएनपी नेरोलेक छैटौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मंगलबार फाइनल खेल्ने क्रममा घाइते भएकी नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाको अवस्था सामान्य रहेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा न्यू डायमण्ड युथ स्पोर्टस क्लबसँगको फाइनलको चौथो सेटमा २१–२१ को अवस्थामा बल उठाउने क्रममा निरुता घाइते भएकी थिइन् । आफूले […]

Success

Thank you for your time.