May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो सेट २५–१६ ले जितेको […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतले एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल नजिक पुुागेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा भारतले कीर्गिस्तानलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । भारतले कीर्गिस्तानलाई २५-१७, २५-८ र २५-८ को […]
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौंमा सुरु भएको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेकाे छ। समूह ‘ए’ मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । नेपालको सहज जितमा अोपन स्पाइकर उषा भण्डारीसँगै डेब्यु गरिरहेकी संगम महतो र निरुता सानदार प्रदर्शन गरिन् । त्रिपुरेश्वरस्थित […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार भारतले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ । भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानले एनएससी -काभा महिला भलिबल च्यालेन्ज कपको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको उज्वेकिस्तानले सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) स्थित कभर्डहलमा भएको पहिलो खेलमा श्रीलंकालाई ३-० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । उज्वेकिस्तानले २७-२५, २५-२० र २५-१४ ले […]
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी– काभा महिला भलिबल च्यालेन्ज कप आज (सोमबार) देखि नेपालमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो […]
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सोमबारदेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन ६ टोली नेपाल आइपुगेको छ । अब माल्दिभ्सको टोलीमात्रै नेपाल आइपुग्न बाँकी छ । उपाधि दावेदार भारतको टोली आइतबार बिहान नेपाल आइपुगेको छ । भारतीय टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका […]
May 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […]